Posts

नेपाली सेनामा १६ बर्षमै पेन्सन पाउने व्यवस्था मन्त्री परिषद बाट पनि पास || nepal army pension scheme reduced to 16 years

Image
  सरकारले सैनिक सेवा (तेस्रो संसोधन), २०७७ नियमावली पारित गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्रालयको प्रस्तावमा संसोधित सैनिक नियमावली पारित गरेको हो।उक्त कुरा बुधबार सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णयमा ७ औं नम्बरमा सैनिक सेवा नियमावली (तेस्रो संसोधन) स्वीकृत गर्ने निर्णय भएको उल्लेख छ। यो सँगै अब नेपाली सेनाका सिपाहीले १६ बर्षमै पेन्सनमा जाने बाटो खुलेको छ।मन्त्रिपरिषद्ले संसोधित सैनिक नियमावली पारित गरेसँगै अब सो निर्णय स्वीकृतीका लागि राष्ट्रपति कार्यालयमा जाने छ।राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृती प्रदान गरेसँगै नेपाल राजपत्रमा प्रकाशित भएपछि १६ बर्षे पेन्सन सेवा नेपाली सेनामा कार्यान्वयनमा आउने छ। पेन्सनबारे साना दर्जाको सैनिकको निरन्तर गुनासो आइरहेपछि सम्बोधनका लागि प्रधानसेनापति पूर्णचन्द्र थापाले अथक प्रयाश गरेका हुन।यो सँगै सिपाहीलाई १६ बर्षमा पेन्सन दिलाउने प्रधानसेनापति थापाको सपन...

Officer Cadet 2077 All Question Papers ( GK, Mathematics, English & Nepali ) Download all Papers

Image
  Second Lieutenant Question 2077 | Nepal Army Officer Cadet Question 2020 Hello साथीहरु,  तलको Link हरु Click गरि २०७७ को Model Questions हरु download गरि Practice गर्न सक्नुहुन्छ। यदि कुनै पनि Question आयन  भने  मलाई Comment मा  सोधन सक्नुहुन्छ।  Nepal army  second lieutenant Question  paper. Second lieutenant exam questions. Officer Cadet 2077 All Question Papers ( GK, Mathematics, English & Nepali ) Download all Papers Please subscribe this blog for solution of Model Question, vacancy information and many more. Second lieutenant exam questions. Click the link Down Below to Download Papers ; Download GK Paper ( 2077 )               Download Mathematics (2077) Download Nepali Paper (2077)                Download English Paper (2077) Join Second lieutenant in Nepal. Second lieutenant syllabus. Second lieutenant model questi...

Nepal Army Vacancy 2077 notice For Lekha Jamdar, Pujari Hudda, Amaldar Karmachari, Bandobasti Karya Sipahi, Suchikar, Kuchikar, Charmakar, Lohakar, Dhobi, Keshakartak, and Sayas Post

Image
Nepal Army Job New Vacancy 2077 Original Notice Download :  http://124.41.239.248/vacancy/Varna_Sambandhi_Bigyapan_2077-09-21.pdf Nepal Army invites Application For Lekha Jamdar, Pujari Hudda, Amaldar Karmachari, Bandobasti Karya Sipahi, Suchikar, Kuchikar, Charmakar, Lohakar, Dhobi, Keshakartak, and Sayas Post 1) Nepal Army, Recruitment Selection Directorate, Personnel Department, Jangi Anda announces notice to fill the following vacancies within the approved posts of the Nepal Army through open and inclusive competition. Interested and eligible Nepali citizens are invited to submit the application in person. The application form will be provided free of cost by the Nepal Army. [First published date: 2077-09-21) 2) Vacancy Details: PostTotalLekha Jamdar50Pujari Hudda4Amaldar Karmachari53Bandobasti Karya Sipahi96Suchikar10Kuchikar53Charmakarmi11Lohakar8Dhobi2Keshakartak2Sayas5 #Advertisement No. 2077/078/01 to 2077/078/11 respectively. Note: please see the official notice to detai...

अमिकृत क्याडेट पदको परीक्षा काययक्रि तय गररएको सम्बन्धी सूचना

Image
 

Halt selection process of Officer Cadet Written Exam is going to start from this Mangsir 14

   The written exam of halt second lieutenant  selection process is going to start from this 14 Mangsir 2077. You can download the original notice by copying the link in the below and pasting the link on the goggle. Original notice : http://124.41.239.248/notices/SI.SAM-60-Second-Cadet-Written-Exam-Program-2077-06-11.pdf So, ya guys prepare well for the exam and let me know if you have any kind of questions. You can comment your question down below on this blog, I will try my best to answer your question as soon as possible. #Bharti #NepalArmy #ArmySelection

भेटियो ११ नम्बर सीमास्तम्भ - नेपाल आर्मी

Image
हुम्ला — लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार स्तम्भ भेट्टाएको जानकारी नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिए ।   स्तम्भमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ । पहिलोपटक २०७२ सालमा हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा बैठकमा उक्त स्तम्भबारे एजेण्डा राखेका थिए । उक्त बैठकमा दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो । तर, खोजीकार्यले गति लिन भने सकेको थिएन । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो । My opinion : I always think that Nepal government should deploy Nepal Army to Nepal border with full facility. Yeah, By my point of view our government is deploying  slowly Nepal Army to Nepal's border.

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सेनाका जवानको मृत्यु र नेपाल आर्मीमा कोरोना सङ्क्रमितको संख्या

Image
  काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । रामेछापका २९ वर्षीय एक जना युवकमा मृत्युपछि कोरोना मृष्टी भएको थियो । काठमाण्डु उपत्यकाको एक युनिटमा कार्यरत जवानको उपचारको क्रममा मृत्यु भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले नेपालमा सेनाभित्र कोरोनाबाट मृत्यु हुने ती जवान पहिलो भएको काठमाण्डुपाटीलाई जानकारी दिए । ब्‍लड क्यान्सरका बिरामी रहेका ती जवानको २९ गते मृत्यु भएको थियो । मृत्युपछि पिसिआर परीक्षण गर्दा असोज १ गते कोरोना संक्रमण पुष्टि भएको प्रवक्त पौडेलले जानकारी दिए । यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको प्रवक्ता पौडेलले जानकारी दिए । Our government has lifted almost all lockdown and the virus is spreading rapidly in our community. Please use every precaution as you can then we would be able to defeat this virus together. Before going out for unnecessary work, please think about vuln...